अदालतमा विचाराधीन मुद्दाबारेको अभिव्यक्तिमा महजोडीले मागे माफी

काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएपछि विवादमा मुछिएका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् । ‘हामी ब्रिक्स …

सम्बन्धित सामग्री

अपूर्वको मुद्दा फिर्ता लिन विवेकशील साझा पार्टीको आग्रह

विवेकशील साझा पार्टीले ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहको माफी स्वीकार गरी मुद्दा फिर्ता गर्न आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले आज एक विज्ञप्ति जारी सो आग्रह गरेका हुन् । सो पार्टीले सिंहले माफी माग्दै आफ्नो विवादास्पद कमेडी युट्युवबाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्दा अझै विचाराधीन भइरहँदा समुदाय विभक्त हुने खतराप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कलाकार सिंहलाई २ पटक गरि १५ दिनभन्दा

संवैधानिक परिषद् विधेयकबारे ओली : मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारले मुद्दा फिर्ता लिएर जनतासँग सार्वजनिक रूपमा माफी पनि माग्नुपर्ने बताए । विधेयक ल्याउँदा आफूहरूसँग सल्लाह नभएको उल्लेख गर्दै ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदालतमा मुद्दा […]

संसद् विघटन गरेकोमा ओलीले माफी माग्लान् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जनप्रतिनिधिको सर्वोच्च संस्था संसद् विघटन ठिक कि बेठिक भन्ने बहस अदालतभित्र र बाहिर दुवै ठाउँमा जारी छ ।एमालेको माधव नेपाल पक्षका नेताहरू केपी ओलीले संसद् विघटन गरेक...

क्षमायाचनासहित इजलासमा वकिलले भने- देशलाई द्वन्द्वमा जान नदिउँ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश द्वन्द्वमा जाने दलिल पेश गरेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा दायर विभिन्न रिटहरुमाथि सुनुवाइ रहेको संवैधानिक इजलासमा बिहीबार रिट निवेदकका तर्फबाट बहस गर्दै उनले यस्तो दलिल पेश गरेका हुन् ।न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको अर्थ नलागोस् भन्दै उनले इजलाससँग माफी माग्दै भने, ‘म क्षमायाचनासहित भन्न चाहन्छु, तर प्रतिनिधिसभा विघटन सदर हुने हो भने देशलाई द्वन्द्वमा जानबाट कसैले रोक्न सक्दैन । देशलाई द्व