काठमाडौं : कलाकार मनोज गजुरेलले स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई मानवीय आधारमा रिहा गर्न आग्रह गरेका छन्।नेवार समूदायको आस्थामाथि चोट पुर्याएको आरोपमा पक्राउ परेका अपूर्वको सजाय अझै लम्ब्याउने तयारी भएपछि गजुरेल लगायतका कलाकारहरूले अपूर्वलाई माफी दिनुपर्ने बताएका हुन्। क्षमा माग्नु र क्षमा दिनु नेपालीको सांस्कृतिक पहिचान रहेको भन्दै गजुरेलले अपूर्वलाई पनि मानवीय आधारमा माफी दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले भनेका छन्, ‘