काठमाडौँ– आजको दिनमा बलिउडका दुई वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा र अमिताभ बच्चनको सम्बन्ध अति निकट छ । ८० को दशकमा यी दुईबीचको सम्बन्ध चिसिएको भए पनि अहिले राम्रो छ । फिल्मी करिअरको सुरुवाती क्षणमा शत्रुघ्न र राजेश खन्ना मिल्ने साथी थिए । तर ९० को दशकको सुरुवातमा यी दुईको सम्बन्ध चिसिएको थियो । राजेशको मृत्युको […]