काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसामा परेकी पीडित युवतीको भिडियाे यतिवेला सामाजिक सञ्जाल तरंगित छ।देशका विभिन्न स्थानमा पीडितले न्याय पाउनुपर्ने, पीडकले सजाय पाउनुपर्ने भन्दै प्रदर्शन भइरहेका छन्।पीडित युवतीले सार्वजनिक गरेको भिडियोमा पूर्व मिस नेपाल माल्विका सुब्बाको नाम पनि मुछिएपछि यतिवेला नेपाली कला क्षेत्र दुई खेमामा बाँडिएको छ। माल्विकाले सार्वजनिक रुपमा माफी माग्दै फेसबुकमा एउटा लामो स्टाटस लेखेपछि माल्विकालाई मात्र दोष दिनु नहुने भन्दै एकथरी कलाकार आफूहरू माल्विकाको साथम