म्याजिक फूटवेयरले २५औं शोरुम सिराहाको गोलबजारमा संचालनमा ल्याएको छ। म्याजिकद्वारा उत्पादित म्याजिक, एरोज, एमफोर्स, स्कूलको तथा एमप्योर गरी करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्। कम्पनीका कन्ट्री हेड महेश बाहेतीका अनुसार म्याजिकले हालै महिलाहरुलाई लक्षित गरी एमप्योर नामक नयाँ सब–ब्राण्ड बजारमा ल्याएको छ। यी चप्पल हलुका, आरामदायी र…