बजाजको नयाँ शोरुम अब गुलरियामा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा नयाँ शोरुम खोलेको छ । सुविधासम्पन्न नयाँ शोरुम ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड उद्घाटन गरिएको कम्पनीले जानकारी दिएको छ ।नेपालमा सबभैन्दा अधिक मोटरसाइकल बिक्री गर्ने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ । कम्पनीले गुलरियामा ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्