रोयल इनफिल्डका नयाँ शोरुम

काठमाडौं । नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले काठमाडौंमा थप दुई अत्याधुनिक शोरुम विस्तार गरेको छ । कम्पनीले काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारीपुल नजिकै अत्याधुनिक दुईवटा शोरुम निर्माणगरी सञ्चालनमा ल्याएको हो । ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईले यी शोरुमको उद्घाटन गर्नुभएको हो । रोयल इनफिल्ड मोटरसाइकल शोरुम “वाइकर्स […]