बजाजको नयाँ शोरुम अब फिदिममा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पाँचथरको फिदिममासुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रा. लि’ को उद्घाटन गरेको छ । बजाजले ग्राहकलाई अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले शोरुम संचालनमा ल्याएको हो । जसमा प्रोपराइटर संजिव जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ ।नयाँ शोरुम शुभा