बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा पनि

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे, सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’को उद्घाटन गरेको छ । बजाजले अझ बढि सुविधा सम्पन्नबजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ ।  बजाजले सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपाइटर राजेश श्रेष्ठलाई डिलरसीप प्रदान गरिएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले ...