इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी साधनबाट अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।  इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय...