यामाहाको शोरुम काठमाडौंको नक्सालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एमडब्लु इन्टरप्राइजेजले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।नक्सालमा अवस्थित उक्त शोरुम टु ह्वीलर उद्योगकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम रहेको कम्पनीको दावी छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लू स्क्वायरलाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो ।यामाहाको ग्लोबल मोटर स्पोट्र्स लिगेसीलाई […]

सम्बन्धित सामग्री

रोयल इनफिल्डका नयाँ शोरुम

काठमाडौं । नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले काठमाडौंमा थप दुई अत्याधुनिक शोरुम विस्तार गरेको छ । कम्पनीले काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारीपुल नजिकै अत्याधुनिक दुईवटा शोरुम निर्माणगरी सञ्चालनमा ल्याएको हो । ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईले यी शोरुमको उद्घाटन गर्नुभएको हो । रोयल इनफिल्ड मोटरसाइकल शोरुम “वाइकर्स […]

इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी साधनबाट अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।  इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय...

टाटाको शोरुम ललितपुर सातदोबाटोमा

भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुर सातदोबाटोमा शोरुम खोलेको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी टेडिङसँगको सहकार्यमा शोरुम खोलिएको हो।...

गुलरियामा बजाजको नयाँ शोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा सुविधासम्पन्न शोरुम खोलेको छ । कम्पनीले नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’को उद्घाटन गरेको हो ।सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम सञ्चालनमा ल्याइएको बजाजले जनाएको छ । ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसिप प्रदान […]

बजाजको नयाँ शोरुम अब गुलरियामा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा नयाँ शोरुम खोलेको छ । सुविधासम्पन्न नयाँ शोरुम ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड उद्घाटन गरिएको कम्पनीले जानकारी दिएको छ ।नेपालमा सबभैन्दा अधिक मोटरसाइकल बिक्री गर्ने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ । कम्पनीले गुलरियामा ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा पनि

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे, सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’को उद्घाटन गरेको छ । बजाजले अझ बढि सुविधा सम्पन्नबजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ ।  बजाजले सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपाइटर राजेश श्रेष्ठलाई डिलरसीप प्रदान गरिएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले ...

निशान र ड्याटसनको नयाँ शोरुम कलंकीमा

निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गरेको हो । यो बाहेक निशान र ड्याट्सनको शोरुम महाराजगञ्ज र बालकुमारीमा पनि उपलब्ध छ । कलंकीको नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुने […]

काठमाडौंको कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम संचालन

काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले काठमाडौंको कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ । महाराजगंज र बालकुमारी पछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो ।पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै सेवा विस्तारमा थप सहजता हुनुका साथै उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुले सजिलै सेवा लिन सक्नेछन् ।कम्पनीका अनुसार उक्त शोरुम

बजाजको नयाँ शोरुम अब फिदिममा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पाँचथरको फिदिममासुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रा. लि’ को उद्घाटन गरेको छ । बजाजले ग्राहकलाई अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले शोरुम संचालनमा ल्याएको हो । जसमा प्रोपराइटर संजिव जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ ।नयाँ शोरुम शुभा

चाबहिलमा हाउजेको नयाँ शोरुम

काठमाडौंको चाबहिलमा हाउजे बाइकको शोरुम सञ्चालन हुने भएको छ । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नेपालका लागि आधिकारिक वितरक कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले शोरुम सञ्चालनको तयारी गरेको हो