चाबहिलमा हाउजेको नयाँ शोरुम

काठमाडौंको चाबहिलमा हाउजे बाइकको शोरुम सञ्चालन हुने भएको छ । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नेपालका लागि आधिकारिक वितरक कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले शोरुम सञ्चालनको तयारी गरेको हो