निशान र ड्याटसनको नयाँ शोरुम कलंकीमा

निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गरेको हो । यो बाहेक निशान र ड्याट्सनको शोरुम महाराजगञ्ज र बालकुमारीमा पनि उपलब्ध छ । कलंकीको नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुने […]