काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दाको संख्या घटाउने योजना अघि सारेको छ। दैनिक थपिने नयाँ मुद्दा धेरै हुँदा पुराना मुद्दाको फैसला ढिलो हुन थालेपछि सर्वोच्चले पाँच वर्ष पुराना मुद्दालाई छुट्याएर फर्छ्यौट गर्ने योजना अघि सारको हो। न्यायाधीश तीलप्रसाद श्रेष्ठ संयोजकत्वको अध्ययन समितिले दिएको प्रतिवेदनमा पाँच वर्ष पुराना मुद्दाका लागि छुट्टै फाँट र दैनिक चारवटा इजलासमा […]