फैसला ढिलो हुँदा न्याय कि अन्याय

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतमा सबैभन्दा पुरानो देवानी मुद्दा गत असार २८ मा फैसला भयो। जुन मुद्दा १५ वर्ष पुरानो हो। २०६६ सालमा सर्वोच्चमा दर्ता भएको त्यो मुद्दा २०८० सालमा फैसला भएको हो। २०६६ सालमा न्यायाधीशहरू ताहिर अली अन्सारी र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासमा चढेको मुद्दाको फैसला २०८० सालमा न्यायाधीशहरू कुमार रेग्मी र नहकुल […]

सम्बन्धित सामग्री

पार्टीभित्र न्याय नपाएको अवस्था छः डिना उपाध्याय

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र न्याय नपाएको गुनासो आएको बताएकी छन् । न्याय दिने बाटोमा पार्टीको अबको नीतिले अबलम्बन गर्ने उनले बताइन् । ‘आम पार्टीका कार्यकर्तालाई अन्याय भयो । त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुटौं,’ उपाध्यायले भनिन् । सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्धघाट्न सत्रमा […]

“संक्रमणकालीन न्याय संक्रमणकालीन अन्याय हुनहुन्न”

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाका बाँकी काम प्रधानमन्त्रीकै कारण टुंग्याउन ढिलो भएको आरोप लगाउनुभएको छ । आइतबार नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंगको भेटवार्तामा उहाँले सो कुरा बताउनुभएको हो । भेटमा अध्यक्ष ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताउँदै पीडितहरुलाई ध्यानमा राखेर छिट्टोभन्दा छिटो …

‘न्याय’को नाममा ‘अन्याय’ भोग्दै संक्रमणकालीन न्याय

अबको संक्रमणकालीन न्यायको गन्तव्य बारेमा द्वन्द्वरत पक्षहरूले निष्कर्ष निकाल्नै पर्ने भएको छ । संक्रमणकालीन न्यायका विभिन्न मोडेलमध्ये सफल मोडेलको अनुसरण गर्ने कि असफल मोडेलमा टाँसिइरहने ? द्वन्द्वरत पक्षमध्ये कसैले एकलौटी जितेको र हार्नेका विरुद्धमा सबै दोष थोपरेको मोडेल अवलम्बन गरेर अर्को अन्याय गर्ने ?

समाज बुझेर न्याय  दिन सके कोही मर्कामा पर्दैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्।सोमबार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरूपण सही हुने बताए। उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे।डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पाद

समाजलाई बुझेर न्याय निरुपण गर्नुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्। सोमबार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए। उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सीमित हुने […]

‘समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय हुँदैन’

काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताउनुभएको छ । आज काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहमा कामु प्रधानन्यायाधीश कार्कीले समाज नबुझिकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सिमित हुने उल्लेख गर्नुभयो । डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग […]

सरल बन्दै न्याय सम्पादन, छैनन् पुराना मुद्दा

'न्याय क्षेत्रमा एउटा उक्ति छ ‘ढिलो न्याय पाउनु भनेको अन्याय सरह हो ।’ तर पछिल्लो समय यो युक्ति भने लागू हुन छोडिसक्यो । नागरिकले अन्यायमा पर्दा आउने न्यायालयले नै समयमा न्याय नदिँदा समस्यामा परेको गुनासो पछिल्लो समय कमै मात्र सुन्न पाइन्छ ।एउटा मुद्दा छिन्न एक पुस्ता सकिएको समाचार अहिले सुन्नै पाइँदैन । पछिल्लो समय न्यायालय प्रविधिमैत्री हुँदा न्याय सम्पादन छिटो–छरितो सम्पन्न हुने गरेको देखिएको छ । जिल्ला अदालत बागलुङमा दुई वर्ष नाघेका जम्मा २२ मुद्दामात्रै छन् । यो मुद्दा

म अन्यायमा परे, न्याय दिनुपर्‍यो श्रीमान् : एआईजी पोखरेल

काठमाडौँ । एआइजी विश्वराज पोखरेलले नेपाल प्रहरीको आइजिपी नियुक्तिमा आफूलाई अन्याय भएको बताएका छन्। बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले प्रहरी सङ्गठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा सरकारले अन्याय गरेको भन्दै आफूलाई न्याय दिन सर्वोच्चका न्यायाधीशसँग आग्रह गरे। उनले भने, ‘२९ वर्ष लामो समयदेखि प्रहरी सङ्गठनमा रही काम गरियो। बढुवामा सरकारले अन्याय […]

विचार समूहभित्र अन्याय भयो, त्यसैले अघि बढेँ : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै विचार समूहभित्र न्याय नभएपछि आफू सभापतिको उम्मेदवारका रुपमा अघि बढेको बताएका छन्। उम्मेदवारी घोषणा सभामा बोल्दै उनले संस्थापन इतर समूहमा साझा उम्मेदवार चयन गर्ने प्रयास असफल भएको बताए।‘विचार समूहमा पनि त न्याय हुन पर्‍यो नि !' उनले प्रश्न गरे, 'अन्याय भयो भने पनि मैले मान्नुपर्ने ?’उनले साझा उम्मेदवार बनाउन प्रकाशमानले अवरोध खडा गरेको भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।‘म जे बोल

गोविन्द केसी, सामाजिक न्याय र गुणस्तर

सामाजिक न्यायको वाचा गरेको सरकार पटक–पटक अन्याय गर्न किन अग्रसर हुन्छ ? जवाफ व्यावसायिक लाभ चाहने र सामाजिक न्याय चाहनेको द्वन्द्वमा छ । म पाँच वर्षअगाडि अमेरिकाबाट नेपाल फर्किएपछि काठमाडौं विश्वविद्यालयमा एउटा...