सर्वोच्च अदालतविरुद्ध मुद्दा हाल्न मिल्छ ?

१५ साउन, काठमाडौं । अदालतले गरेको आदेश र फैसला चित्त नबुझेमा त्यसको खारेजी, पुनरावेदन वा पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ । तल्लो अदालतको आदेश वा फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन लाग्छ । सर्वोच्च अदालतको फैसला चित्त नबुझे सर्वोच्चमै पुनरावलोकनको निवेदन दिन सकिन्छ । तर अदालतको आदेश विरुद्ध अदालत वा न्यायाधीशलाई नै विपक्षी बनाएर मुद्दा हाल्ने प्रचलन […]

सम्बन्धित सामग्री

यी तीन आधारमा क्रिकेटर लामिछाने विरुद्ध सर्वोच्च अदालत जाँदैछ सरकार

१० माघ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको निर्णय विरुद्ध सरकार सर्वोच्च अदालत जाने भएकाले छ । उच्च अदालतको आदेश उल्ट्याएर लामिछानेलाई थुनामै राखेर जिल्ला अदालतको मुद्दा टुंग्याउनुपर्ने माग राखी महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने तयारी गरेको हो । ‘उच्च सरकारी वकिलको कार्यालय, पाटनबाट राय सहितको प्रतिवेदन आइसकेको छ’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता […]

अध्यादेशको दुरुपयोग : सर्वोच्च अदालत रिट खारेज मात्रै गर्छ, व्याख्या गर्दैन

संविधान जारी भएपछि सबैभन्दा दुरुपयोग भएको कार्यकारी अधिकारमध्ये एक हो, अध्यादेश । दीर्घकालीन महत्व राख्ने यति महत्वपूर्ण कानुनी विवादमा सर्वोच्च अदालत प्राविधिक कारण देखाएर मुद्दा खारेज मात्रै गर्छ, विषयवस्तुको व्याख्या गर्दैन ।

मुद्दा फछ्यौटमा सर्वोच्च अदालत सबैभन्दा पछाडि

काठमाडौं । सर्वोच्च अदालतका १९ न्यायाधीश र नेपाल बार एशोसिएसनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध गरेका छुट्टाछुट्टै आन्दोलनका एजेण्डा भने समान थिए । न्यायिक आन्दोलनले राणाको बहिगर्मन त भयो नै । तर के बार र न्यायाधीशले चाहे जस्तो न्यायालयमा सुधार आयो त ? न्यायालय शुद्धिकरणको माग कता पुग्यो ? सरोकारवालाहरु भने राणाको बर्हिगमनपछि सुधारको छनक […]

सर्वोच्च खुला भएपनि आएन बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौँ । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन । असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला […]

भोलिदेखि सर्वोच्च अदालत शुक्रबार पनि पूरा समय संचालन हुने

काठमाडौं : सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।सोही निर्णय बमोजिम साउन २० गतेदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको जनाइएको छ।

सर्वोच्च अदालत ठप्प, आम नागरिकलाई सास्ती

पूर्वसचिव, नेपाल सरकार काठमाडौं वादी–प्रतिवादीको लामो प्रतीक्षापछि सर्वोच्च अदालतमा मुद्दाको पेशी चढ्छ, तीन÷चार महिनाको दौडधूपपछि पालो आउँछ । आम नागरिकको जीवनस्तर सबैलाई थाहै छ, ऋणपान गरेर सरोकारवाला व्यक्तिहरु खर्च जुटाएर काठमाडौं आउँछन्, वकिलको फि जुटाउँछन् । झन्डै एक महिना भयो, सर्वोच्च अदालत ठप्प छ । बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरिएका छैनन् । दशैंको बिदामा समेत […]

सर्वोच्च अदालत संसद् होइन जसको बहुमत भयो उसले प्रधानन्यायाधीश छान्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अहिले सर्वोच्च अदालतभित्रबाट न्यायाधीशहरू र बाहिरबाट कानुन व्यवसायीले आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीशको बर्हिगमन एक सूत्रीय माग राखेर आन्दोलन भएको २१ दिन बित्दा न्यायालयमा मुद्दा सुनुवाइसमेत प्रभावित भइरहेको छ । प्रधानन्यायाधीश राजीनामा नदिने आफ्नै अडान र राजनीतिक दलहरूले पनि अहिले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनैपर्छ भनिरहेको अवस्थामा अबको निकासको […] The post सर्वोच्च अदालत संसद् होइन जसको बहुमत भयो उसले प्रधानन्यायाधीश छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा लिएर एमाले आज सर्वोच्च अदालत जाँदै

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । एमालेले कारवाही गरेको १४ सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । ‘सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न लागेका हौँ । सबै तयारी पूरा भएको छ । केहीबेरमा अदालत जान्छौँ,’ नेकपा एमालेक...

अवहेलना मुद्दा : लिखित जवाफसहित सर्वोच्च पुगे प्रधानमन्त्री

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा […]