निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

३० साउन, काठमाडौं । एक बलात्कार मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपितलाई सफाइ दिएको आरोपमा धनुषाका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराई सर्वोच्च अदालतमा तानिएका छन् । न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् । धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौंको विभिन्न ठाउँमा न्यायको याचना सहित गरेको प्रदर्शनमा संलग्न […]

सम्बन्धित सामग्री

कोसीमा कानुनी जटिलता,फैसला पूर्ण इजलासबाट

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनको मुद्दा पूर्ण (तीन वा तीनभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ।...

कोसीमा कानुनी जटिलता,फैसला पूर्ण इजलासबाट

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनको मुद्दा पूर्ण (तीन वा तीनभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ।...

‘डराएर मुद्दा फैसला गर्न नखोज्ने पनि कहीं न्यायाधीश हुन्छ ?’

संवैधानिक व्याख्या गर्ने जिम्मेवारी पाएको न्यायाधीशले 'मलाई भोलि महाभियोग लाग्छ कि ? समस्या हुन्छ कि ?' भनेर डराएर फैसला गर्न नखोज्ने हो भने ती कसरी न्यायाधीश भए ? उनीहरू रहने ठाउँ कसरी न्यायपालिका भयो ?

समाचारले फैसला गर्नै डराउने अवस्था आयो : न्यायाधीश कार्की

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कतिपय समाचारका कारण न्यायाधीशहरू फैसला गर्नै डराएको गुनासो गरेका छन् । कतिपय समाचारमा तथ्य र मिसिलमा भएको प्रमाणभन्दा फरक कोणबाटसमेत समाचार आउने गरेको कारण फैसला गर्नमै कठिनाइ हुने गरेको बताएका हुन् ।  ‘न्यायपालिकाको जनआस्था वृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै न्यायाधीश कार्कीले कतिपय मुद्दा वा विषयमा सञ्चारकर्मीलाई संयम भइदिन र अतिरञ्जना नगरिदिन पनि आग्रह गरे । न्याया

सर्वोच्चले पुराना मुद्दा छिटो फैसला गर्न छुट्टै फाँट र इजलास गठन गर्ने

काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दाको संख्या घटाउने योजना अघि सारेको छ। दैनिक थपिने नयाँ मुद्दा धेरै हुँदा पुराना मुद्दाको फैसला ढिलो हुन थालेपछि सर्वोच्चले पाँच वर्ष पुराना मुद्दालाई छुट्याएर फर्छ्यौट गर्ने योजना अघि सारको हो। न्यायाधीश तीलप्रसाद श्रेष्ठ संयोजकत्वको अध्ययन समितिले दिएको प्रतिवेदनमा पाँच वर्ष पुराना मुद्दाका लागि छुट्टै फाँट र दैनिक चारवटा इजलासमा […]

न्यायालयमाथि निगरानी : समयमै इजलासमा बस्न थाले सर्वोच्चका न्यायाधीश

सर्वोच्च अदालतमा अहिले पनि ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन् । तर प्रधानन्यायाधीशबाहेक अन्य २० न्यायाधीश रहने सर्वोच्च अदालतले समयमै मुद्दाको फर्छ्यौट गर्न नसक्दा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । मुद्दाको सङ्ख्या बढे पनि न्यायाधीशहरुले पूरा समय न्यायालयलाई नदिने समस्या कारण मुद्दाको फैसला झन् झन् धकेलिँदो छ ।यस्तो अवस्थामा सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय एक घण्टा बढाउने निर्णयसँगै सर्वोच्च अदालतलाई मुद्दा फर्छ्यौटमा थप दबाब परेको छ । तर दबाब बढे पनि न्

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला : गर्भपतन अपराध नभएको ठहर

काठमाण्डाै – मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन अपराध नभएको ठहर गरेको छ । गर्भपतनबारे ऐतिहासिक फैसला गरी अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ । उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हाे । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् । सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनला...

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् । सोमबार कांग्रेस सभाप