जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने

खोटाङ- जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतको नीतिअनुसार सरकारवादी, फौजदारी, सम्बन्ध विच्छेद लगायत जुनसुकै मुद्दालाई ढिलोमा १८ महिनाभित्र टुङ्ग्याउने गरी फैसला गर्दै आएको श्रेष्तेदार उप–सचिव रामाकान्त यादवले जानकारी दिए । मुद्दालाई प्रकृतिको आधारमा ६ महिना, १२ महिना र ढिलोमा १८ महिनाभित्र फैसला गर्ने नीति अवलम्बन […]

सम्बन्धित सामग्री

जिल्ला अदालत खोटाङले फाष्ट ट्रयाकमा मुद्दा फैसला गर्ने

खोटाङ। जिल्ला अदालत खोटाङले फाष्ट ट्रयाकमा मुद्दा फैसला गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतको नीतिअनुसार सरकारवादी, फौजदारी, सम्बन्ध बिच्छेद लगायत जुनसुकै मुद्दालाई ढिलोमा १८ महिनाभित्र टुंग्याउनेगरी फैसला गर्दैआएको श्रेष्तेदार उप–सचिव रामाकान्त यादवले जानकारी दिए । मुद्दालाई प्रकृतिको आधारमा ६ महिना, १२ महिना र ढिलोमा १८ महिनाभित्र फैसला गर्ने नीति अलवम्वन गरिएको अदालतले […]

मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

सुर्खेत – जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ। कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो। दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक ९तत्कालिन समयमा० लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो। अदालतले विष्टलाई जीवित […]

मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।  दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो । अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । &l

मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

सुर्खेत – जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ। कर्तव्य ज्यान मुद्दा चलिरहेका कसुरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो। दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो। अदालतले विष्टलाई जीवित […]

सम्झना हत्याका अभियुक्तलाई जन्म कैदको फैसला

गुल्मी : जिल्ला अदालत गुल्मीले सम्झनाको हत्या गर्ने ४७ बर्षीय लालबहादुर खत्रीलाई जन्म कैदको फैसला सुनाएको छ।जिल्लाको रेसुंगा नगरपालिक–३ भाडगाउँकी २१ बर्षीय सम्झना बोहरालाई हत्या गर्ने खत्रीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्म कैदको फैसला सुनाएको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।जिल्ला सरकारी वकिलको कार्यालयबाट जन्म कैदको माग दाबीसहित मुद्दा पेस भएकोमा कर्तब्य ज्यान मुद्दा अन्र्तगत ज्यान सम्बन्धीको महल अनुसार जन्म कैदको फैसला भएको कुँवरले बताए।सम्झना गत वर्षको माघ २९

सिन्धुलीमा ३५ प्रतिशत मात्रै मुद्दा फर्स्योट

न्यायपालिकाको पञ्चवर्षीय योजनाअनुसार वार्षिक कार्ययोजनामा फैसला गर्नुपर्ने लक्ष्य ६ सय २६ रहेकोमा झन्डै आधा कम मुद्दा मात्रै फर्स्योट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।...

जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्योट

स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष (आव) २०७७/०७८ मा ५६१ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ देखि जिम्मेवारी सरेर आएका ३८० र गत आवमा दर्ता भएका ५८७ नयाँ सहित कुल ९४७ मुद्दामध्ये ५६१ ओटाको फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधीश वसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी  छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् । त्यसपछि क्रमशः अंशबण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, वन, सवारी ज्यान मुद्दा, वहुविवाह लगायतका मुद्दा दर्ता भएको उनले बताए । अदालतमा २ वर्ष नाघेका मुद्दा २१ ओटा छन् भने १८ महीनादेखि २ वर्षसम्मका मुद्दा एउटा मात्रै छ । यस्तै १ वर्षदेखि १८ महीनासम्मका मुद्दा १४२ र ६ महीनादेखि १ वर्षसम्मका मुद्दा १३१ ओटा फैसला गर्न बाँकी रहेको न्यायाधीश पौडेलले बताए । फर्छ्योट हुन बाँकी रहेका ३८६ ओटा मुद्दामध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन दुईओटा रहेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । उना अनुसार गत आवमा अभियुक्तहरूबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । यस्तै ३८ लाख ७७ हजार ३३८ जरीवाना फर्छ्योट भएको उनले बताए ।

जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्यौट

साउन १४, स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष २०७७/०७८ मा ५६१ ओटा मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ३८० मुद्दासहित गत आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ५८७ नयाँ मुद्दासहित कुल ९४७ मुद्दाहरुमध्ये गत आवमा ५६१ मुद्दा फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधिश बसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी रहेको छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दाहरुमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका छन् भने त्यसपछि क्रमशः अंशवण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, बन, सवारी ज्यान मुद्दा, बहुबिबाह लगायतका मुद्दाहरु दर्ता भएका उनले बताए । अदालतमा दुई वर्ष नाघेका २१ मुद्दा छन् भने १८ महीनादेखि दुई वर्षसम्मका एउटा मुद्दा मात्रै रहेको छ । एक वर्षदेखि १८ महीनासम्मका १४२ मुद्दा, ६ महीनादेखि १ वर्षसम्मका १३१ मुद्दाहरु फैसला गर्न बाँकी रहेका उनले बताए । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण पनि अदालतबाट मुद्दा फर्छ्यौटमा तीव्रता दिई कार्य भएको अदालतले जानकारी दिएको छ । अब फर्छ्यौट हुन बाँकी रहेको ३८६ मुद्दाहरुमध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन २ ओटा रहेका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । जिल्ला अदालत स्याङ्जाबाट गत आर्थिक वर्ष २०७६/०७७ मा अभियुक्तहरुबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । अभियुक्तहरुबाट रू. ३८ लाख ७७ हजार ३३८ जरिवाना फर्छ्यौट भएको स्रेस्तेदार रेग्मीले बताए ।

मकवानपुरमा ६ महिनाभित्र ५१९ मुद्दा फैसला

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।    गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत  आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९