एमाले महासचिव पोखरेलको आरोप : 'सर्वोच्च एमालेविरुद्ध फैसला गर्न उद्धत छ'

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतप्रति रोष व्यक्त गरेका छन्। प्रेस चौतारी कैलालीले आज (बिहीबार) धनगढीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले आफ्ना पार्टीका १४ जना सांसदलाई कारबाही गरेको मुद्दा सर्वोच्चमा ६ महिनादेखि विचाराधीन रहेको भन्दै यसैबाट सर्वोच्चको भूमिका बुझ्न सकिने बताएका हुन्।‘जुन विषयले संसद् ६ महिनादेखि चल्न सकिरहेको छैन, देशकै ठूलो दल संसदीय प्रक्रियामा सहभागी हुन सकिरहेको छैन, त्यो मुद्दा हरेक दिन पेशी चढ्छ, फैसला हुँदैन, यसैबाट अदालत कसरी चल

सम्बन्धित सामग्री

विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन्। सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव पोखरेलल सामाजिक सञ्जाल ट्वीटरमार्फत कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको दाबी गरेका हुन्। यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाई डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने […]

एमाले महासचिव पोखरेलको टिप्पणी : कार्यकारी भूमिकामाथि सर्वोच्चको हस्तक्षेप

१३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिकामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले बिहीबारमात्रै विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही विषयमा टिप्पणी गर्दै महासचिव पोखरेलले यो फैसला न्यायिक दृष्ट्रिले त्रुटिपूर्ण रहेको जिकिर गरेका हुन । […]

निजगढ विमानस्थल बनाउन रोक लगाउनु न्यायिक हस्तक्षेप : एमाले

काठमाडौं ः प्रमुख प्रतिपक्षी नेकपा एमालेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ।सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत रहेको उल्लेख गरेका छन्।कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको पोखरेको टिप्पणी छ।यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाईसमेत डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने पोखरेको तर्क

जनता पक्षको एजेन्डाबाटै चुनाव जित्छौं- एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता पक्षको एजेन्डाबाट चुनाव जित्ने बताएका हुन् । उनले एजेन्डाविहीन गठबन्धनले नभई देश र जनताका पक्षको एजेन्डाबाट चुनाव जित्ने बताएका हुन् ।  ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो,’ बुधवार उनले फेसबुकमा लेखेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेहरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’ ...