भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकिने भएको छ । बुधबारबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरले विद्युतीय राहदानी वितरण गर्न थालेको हो । यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ई–पासपोर्ट वितरण सुरु भईसकेको छ ।   अहिलेका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयले ३४ पृष्ठको राहदानी उपलब्ध...

सम्बन्धित सामग्री

भक्तपुरका सेवाग्राहीलाई घरमै नागरिकता प्रदान

१७ पुस, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका-४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो । हिँड्डुल गर्न, बस्नबोल्न नसक्ने सुप्रिना अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले […]

शहीद धर्मभक्तले भन्यो– डा.तिवारीलाई कारवाही गर्न खोजेपछि काउन्सिलमा उजुरी दिइयो

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.अनिषा तिवारीलाई कारवाहीको तयारी भएपछि मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेको खुलेको छ । बिरामीको अप्रेसन गर्ने क्रममा डा.तिवारीले लापरवाही गरेपछि स्पष्टीकरण सोधी कारवाहीका लागि लेखी पठाउने तयारी भएपछि उनले केन्द्रका निर्देशकविरुद्ध उजुरी गरेको खुलेको हो ।शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे विस्तृत विवरण दिएको छ । डा. तिवारीले

कारवाहीबाट बच्न महिला डाक्टरले काउन्सिलमा उजुरी दिएको दाबी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.अनिषा तिवारीलाई कारवाहीको तयारी भएपछि मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेको दाबी गरिएको छ । बिरामीको अप्रेसन गर्ने क्रममा डा. तिवारीले लापरवाही गरेपछि स्पष्टीकरण सोधी कारवाहीका लागि सिफारिसको तयारी भएपछि उनले केन्द्रका निर्देशकविरुद्ध समेत उजुरी गरेको दाबी गरिएको हो ।डा.तिवारीले गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको अपरेसन गर्दा लापरवाही गरेको र अत्याधिक रक्तश्राव भई

भक्तपुर प्रशासन कार्यालयमा बार अनुसार सेवा सञ्चालन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्नो सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको छ ।

भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।  बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी विज्ञप्तिमा बिहीबारबाट हाललाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कार्य बन्द हुने उल्लेख गरिएको छ । कार्यालयले प्रदान गर्ने अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा जस्ता विषयका सेवा लिन आउनेहरुलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालन गरेर मात्र आउन निर्देशन समेत दिइएको छ । प्रमुख जि

भक्तपुरका चार सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के अनुगमन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी […]

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण शुरू भएको छ । ई–पासपोर्ट वितरण कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधवार एक कार्यक्रमका विच सुभारम्भ गरेकी हुन् । राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मात्रै वितरण भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि शुरू भएको प्रमख जिल्ला अधिकारी शर्माले नेपाल […]

सूचना अधिकारी तोक्न प्रजिअको निर्देशन

भक्तपुर । भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै सरकारी कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रजिअ शर्माको नेतृत्वमा सरकारी कार्यालयका सूचना अधिकारी, प्रतिनिधि र सञ्चारकर्मीबीच भएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् । आफू प्रजिअ भएर आएकै भोलिपल्ट भक्तपुर जिल्ला प्रशासन कार्यालयको जीर्ण बोर्ड परिवर्तन […]