भक्तपुर । भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै सरकारी कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रजिअ शर्माको नेतृत्वमा सरकारी कार्यालयका सूचना अधिकारी, प्रतिनिधि र सञ्चारकर्मीबीच भएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् । आफू प्रजिअ भएर आएकै भोलिपल्ट भक्तपुर जिल्ला प्रशासन कार्यालयको जीर्ण बोर्ड परिवर्तन […]