ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासनमा निवेदन दर्ता, होला त कारबाही?

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दर्ताभएको छ। ओलीविरुद्ध संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरी पाँऊ भन्दै भक्तपुरका अभिजित अधिकारी र वीरेन्द्र मडैले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दर्ता गराएका हुन्। निवेदन भक्तपुर प्रशासनमा दर्ता नम्बर ११२२ मा…

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् । कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको […] The post एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग गर्दै प्रशासनमा उजुरी

भक्तपर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ। संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन्। कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप […]