जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण शुरू भएको छ । ई–पासपोर्ट वितरण कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधवार एक कार्यक्रमका विच सुभारम्भ गरेकी हुन् । राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मात्रै वितरण भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि शुरू भएको प्रमख जिल्ला अधिकारी शर्माले नेपाल […]

सम्बन्धित सामग्री

तनहुँमा ई–पासपोर्ट वितरण सुरु

जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण थालिएको छ। जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ। प्रशासनले सुरुमा हप्ताको ६ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे...

स्याङ्जामा सुरू भयो ई–पासपोर्ट

स्याङ्जा-जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ । सो कार्यालयले स्याङ्जामा औपचारिक रुपमा सोमबारबाट ई–पासपोर्टको सेवा सञ्चालनमा ल्याएको होजिल्ला प्रशासन कार्यालयबाट सेवा आरम्भ गरेको कार्यालयले इलाका प्रशासन कार्यालय वालिङबाट समेत ई–पासपोर्टको सेवा दिनका लागि तयारी भइरहेको स्याङ्जाका प्रजिअ राजुप्रसाद पौडेलले बताए ।“सेवाग्राहीको मागलाई मध्यनजर गर्दै हामीले राहदानी विभागमा ई–पासपोर्ट सेवा तुरुन्त […]

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक–जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले […]

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो...

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई–पास

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा आज (आइतबार)बाट ई-पासपोर्ट अर्थात् विद्युतीय राहदानी वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइनबाट आवेदन भरेकामध्ये सीता रघुलाई ई-पासपोर्ट वितरण गरेका हुन्। अनलाइन फारम भरेको बढीमा १५ दिनमा ई-पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए। ई-पासपोर्ट बनिसकेका व्यक्तिको मोबाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्नेछन्। सिन्धुपाल्चोकमा […]

अब उदयपुरबाटै ई–पासपोर्ट पाइने

जिल्ला प्रशासन कार्यालय उदयपुरले ई–पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेको छ ।  जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार  यसका लिग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम

आजबाट चितवनमा ई–पासपोर्ट वितरण सुरु

चितवन । चितवनमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ई–पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् । आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई–पासपोर्ट दिइने भएको हो ।

ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ । राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन...

आगामी मार्चसम्म सबै जिल्लाबाट ई–पासपोर्ट पाइने

काठमाडौँ – सरकारले सन् २०२२ को मार्चसम्म देशका सम्पूर्ण जिल्लाबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ। बुधबारदेखि ई–पासपोर्टको परीक्षण वितरण सुरु गरेको सरकारले आउँदो मार्चदेखि देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट वितरण गर्ने जनाएको हो। सन् २०२२ देखि औपचारिक रूपमा ई–पासपोर्ट प्रचलनमा ल्याउने भए पनि बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले परीक्षण वितरणको उद्घाटन […]