काठमाडौँ- काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयहरुले शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन्। तीनै जिल्लाका प्रजिअहरुले जारी गरेको आदेशमा सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेलगायतका निर्णय समावेश छन्। लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्ने आदेशमा उल्लेख छ। […]
काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका लागि सावधानीका उपायहरु पूर्ण रुपमा पालना भएको छैन । काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने र मास्क अनिवार्य गर्न निर्देशन दिएको छ । तर सो आदेश पालना भएको छैन। यही […]
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनका लागि १८ वटा आदेश जारी गरेको छ । त्यस्तै, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि फरक […]
काठमाडौँ- कोरोना महामारी बढेको भन्दै उपत्यकाका तीनै जिल्लाका प्रशासनले बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ। अहिले जारी निषेधाज्ञा बुधबार राति सकिने भएकाले बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले बेलुकी ८ बजेदेखि उता सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। भक्तपुरका सिडिओ प्रेमप्रसाद […]