भक्तपुरका चार सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के अनुगमन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी […]

सम्बन्धित सामग्री

सार्वजनिक बिदाको दिनमा बाँके प्रशासनको छड्के अनुगमन

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार ख्रीष्टमस डे र मङ्गलबार उँधौली पर्व-धान्य पूर्णिमाको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाका केही सरकारी कार्यालयहरूमा काम कारबाही भए नभएको बारेमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ ।

अस्पताल र सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित

सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ । अस्पताल तथा सरकारी कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार...

साँसद कठायतले गरिन् ६ कार्यालयमा छड्के

जुम्ला । प्रतिनिधि सभाका सांसद विनिता कठायतले  जुम्लाका ६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सांसद बनेकि कठायतले छ कार्यालयकाे छड्के अनुगमनमा ५ जना कार्यालय प्रमुख जिल्ला बाहिर रहेकाे पाइएकाे छ। सांसद भइसकेपछि पहिलो पटक जुम्ला पुगेकि सांसद कठायतले जुम्लामा रहेका करिब ५६ वटा मध्ये ६ वटा सरकारी कार्यालयहरुको छड्के अनगुमन गरेकि […] The post साँसद कठायतले गरिन् ६ कार्यालयमा छड्के appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारी कार्यालयमा छड्के अभियान सुरु

काठमाडौँ,१५ पुष । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै गएपछि कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीको सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले बिहीबारदेखि कार्यालयको छड्के अनुगमन अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी […]

यातायात कार्यालय सुर्खेतमा मन्त्रीको छड्के अनुगमन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका छन् । बिहीबार उनले यातायात कार्यालयको अवस्था र सेवाग्राहीले भोग्नुपरेको   समस्याबारे जानकारी लिएका हुन् । अनुगमनका क्रममा यातायात कार्यालयमा कर्मचारीहरुको लापरबाही देखिएको मन्त्री रोकायाले बताए । दुई जना कर्मचारी आफूखुसी विदामा बसेको, केही फाँटहरूमा कर्मचारी नै नभेटिएको र कर्मचारी सरकारी पोसाकमा उपस्थित नभएको उनले बताए । साथै कर्मचारीहरुले आफ्नो परिचयपत्र समेत नलगाउ

कर्मचारीबाट सरकारी पोशाकको दुरुपयोग !

मुगु । सरकारी कर्मचारीले नै पोशाकको दुरुपयोग गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा यस्तो भेटिएको हो । जिल्ला अस्पताल तथा पशु सेवा विकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयुर्वेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको टोलीले अनुगमन गरेको थियो । कार्यालयहरूमा पुग्दा […]

सरकारी कार्यालयमा सिडियोको अनुगमन, सरकारी पोसाकको दुरुपयोग

मुगु – जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले मंगलबार जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सरकारी कार्यालयमा रहेका मर्कचारीहरूले सरकारी पोसाकको दुरपयोग गरेको भेटाएका छन् ।बिहान ११ बजेतिर एक्कासि जिल्ला अस्पताल तथा पशु सेवा बिकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयर्बेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत पुग्दा कार्यालयका प्रमुख देखी अन्य […]

प्रशासनद्वारा छड्के अनुगमन, कार्यालय प्रमुखसमेत अनुपस्थित

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले आज गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा दुई कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेका पाइएको छ।कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल टेलिकममा अनुगमन गरिएको हो।अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र र शहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरू अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘छड्के अनुगमन गर्दा कार्यालय प्रमुखहरू नै बिनाजानकारी अनुपस

कार्यालय प्रमुखसहित ३३ जना कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लास्थित सरकारी कार्यालयहरूको छड्के अनुगमन गरेको छ । सदरमुकाम बेंसीसहरमा रहेका सरकारी कार्यालयहरूको अनुगमन गरेको हो ।जिल्ला प्रशान कार्यालयका प्रशासकीय अधिकृतद्वय जगदीश मिश्र, हरिगोपाल कर्मचार्य र नायव सुब्बा ईश्वर गुरुङ गरी तीन जनाको नेतृत्वमा छुट्टाछुट्टै टोलीले जिल्लाका नौवटा कार्यालयमा छड्के अनुगमन गरेको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।कार्यालयहरूको अनुगमनको क्रममा एकजना […]

लमजुङका सरकारी कार्यालयमा प्रशासनको छड्के, ३३ जना कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका सरकारी कार्यालयको छड्के अनुगमन गरेको छ । जिल्लाका ९ सरकारी कार्यालयमा अनुगमन गरेकोमा अनुगमनमा ३३ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको र २१ जनाले तोकिएको  पोसाक नलगाएको...