केन्द्रमा नयाँ गठबन्धन बनेपछि ७ वटै प्रदेश सरकारमा हलचल मच्चिएको छ । सरकारबाट प्रतिपक्षको मोर्चा सम्हाल्न पुगेको कांग्रेस प्रदेशमा कतै रक्षात्मक त कतै प्रतिशोधात्मक भएको देखिएको छ । कोशी प्रदेशको भने कहानी अलग्गै छ । थोरै समयमा धेरै मुख्यमन्त्री उत्पादन गरेको यो प्रदेशका वर्तमान मुख्यमन्त्री केदार कार्की पार्टीमा विद्रोह गरेर त्यो पदमा पुगेको र आफ्ना […]