काठमाडौं । नेपाल बार एशोसिएशनले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्दै ल्याउन लागिएको अध्यादेश फिर्ता गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै बारले संसद चालू नरहेको बेला ल्याउन लागिएको अध्यादेशले संवैधानिक प्रावधानलाई पुष्टि हुन नसक्ने बताएको छ । मन्त्रिपरिषद्बाट पारित भई अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएकोबारे बारको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘विधिको शासन, लोकतन्त्र, […]