मोरङ – नेकपा एमालेले कोशी प्रदेश सभा सदस्य तथा पदाधिकारीलाई सुविधा थप्न ल्याइएको अध्यादेश फिर्ता लिन माग गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका हुन्। सरकारले सुविधा बढाउन ल्याएको अध्यादेश एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ। अध्यादेश जारी नगरी नहुने विशिष्ट परिस्थितिमा मात्र […]