नागरिकता अध्यादेश फिर्ता लिन माग

काठमाडौं, (नेस) गैरसंवैधानिकरूपमा नागरिकता अध्यादेश जारी गरिएको उल्लेख गरी सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र बोर्णबहादुर कार्कीद्वारा पेस गरिएको सो रिट निवेदनमा उक्त अध्यादेशलाई फिर्ता लिनका लागि आदेश दिन माग गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बाबुको ठेगान नभएका बच्चालाई पनि वंशजको आधारमा नागरिकता दिन सक्ने अध्यादेश […]

सम्बन्धित सामग्री

कुर्सी जोगाउन र कसैलाई खुशी पार्न नागरिकता अध्यादेश : विप्लव

काठमाडौं  : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ।  महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्ता संकट टार्न ल्याइएको भन्दै फिर्ता लिन माग गरेका हुन्।  'हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने हाम्रो धारणा छ', विज्ञप्तिमा लेखिएको छ, 'नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोक...