काठमाडौँ – गम्भीर आपराधिक घटनामा संलग्नलाई समेत उन्मुक्ति दिने गरी सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता लिन राप्रपा नेपालले माग गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध कार्यविधि ऐन २०७४ लाई तोडमोड गर्दै अध्यादेश ल्याउने निर्णय गरेको छ। उक्त अध्यादेश नल्याउन माग गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले भनेका छन्, ‘सत्ता स्वार्थका निम्ति नयाँ […]