मन्त्री ज्वालालाई बर्खास्त नगरेसम्म सडक नछाड्ने अनेरास्ववियुको चेतावनी

काठमाडौं, ९ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग काठमाडौंमा प्रदर्शन गरेको छ । दुई जना युवाको ज्यान जानेगरी घटेको बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिँदा पनि उनले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अनेरास्ववियुले बर्खास्त गर्न सरकारको ध्यानाकार्षण गराएको हो । अनेरास्ववियुले आज (बुधबार) […]

सम्बन्धित सामग्री

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

न्युज अफ नेपाल, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने चेतावनी दिएको भन्दै उनको पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । राउत नेतृत्वको जनमत पार्टीले मन्त्री यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको हो । पार्टीका सभापति गोविन्द खनालले जारी गरेको विज्ञप्तिमा चरम आपराधिक मार्गलाई बढावा दिने गरी […]

रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले हिंसा र आपराधिक मार्गलाई बढवा दिने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै २०६३ सालको जस्तै घटना दोहेरिने चेतावनी दिएकी थिइन् ।  समाजका सभापति गोविन्द खनालले आइतवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  आपत्तिजनक भन्दै उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।  ‘मन्त्री या...

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

काठमाडौं, साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन भनेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन्। मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित […]

परिवर्तनलाई आत्मसात नगर्ने कर्मचारीलाई बर्खास्त गर्छु: मन्त्री पण्डित

काठमाडाैं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिनु भएको छ । मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्ष...

तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन्। मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरू भइसकेको पनि स्पष्ट पारे। उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरूको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको पनि जानकारी दिए। आफ्नो कार्य क्षेत्रमा नजाने निजामती कर्मचारीहरूले लिँदै आएको सुविधा पनि…