जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

काठमाडौं, साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन भनेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन्। मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित […]

सम्बन्धित सामग्री

कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए । उनले संसदीय दलले […]

सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय

जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

विद्युत प्राधिकरणका प्रमुखले भने- जबर्जस्ती हटाइए अदालत जान्छु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई जबरजस्ती हटाइए अदालत जाने बताएका छन्। बुधबार जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई असक्षम भनेर हटाइए सह्य नहुने र त्यसका विरुद्ध अदालत जाने चेतावनी दिएका हुन्। तर सम्मानपूर्वक वैकल्पिक जिम्मेवारी पाएको अवस्थामा भने सोच्न सकिने उनको भनाइ छ। उनले भने, ‘मलाई असक्षम […]

सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारी अदालत जाने

सामाजिक सुरक्षा कोषमा जबर्जस्ती आवद्धताको विरोध गर्दै आन्दोलनमा उत्रेका बैंकका वित्तीय क्षेत्रका कर्मचारीहरू अदालत जाने भएका छन्

जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने

काठमाडौँ । जबर्जस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च अदालत जाने भएका छन् । फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं ...

सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय

जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।