न्युज अफ नेपाल, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने चेतावनी दिएको भन्दै उनको पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । राउत नेतृत्वको जनमत पार्टीले मन्त्री यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको हो । पार्टीका सभापति गोविन्द खनालले जारी गरेको विज्ञप्तिमा चरम आपराधिक मार्गलाई बढावा दिने गरी […]