संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन्। मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरू भइसकेको पनि स्पष्ट पारे। उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरूको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको पनि जानकारी दिए। आफ्नो कार्य क्षेत्रमा नजाने निजामती कर्मचारीहरूले लिँदै आएको सुविधा पनि…