बर्खास्तिमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका गलत क्रियाकलापका सनसनीपूर्ण अडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन। बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मे...