‘यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ’

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन् । मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । ‘नेताहरू पटक पटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी […] The post ‘यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने  असोज २० गते काठमाडौं आउने

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’उनले आफूल

सन्दीप २० असोजमा नेपाल आउँदै,भन्छन्-‘निर्दोष छु र कानुनमा पूर्ण विश्वास छ’

काठमाडाैँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने असोज २० गते (६ अक्टोबर) मा नेपाल आउने भएका छन् । उनले त्यसपछि कानुनी लडाइँ लड्ने जानकारी सामाञ्जिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले नेपालको न्यायलाई विश्वास गर्ने भन्दै आफूमाथि परेको अन्यायबाट न्याय पाउने विश्वास लिएकाे बताएका छन् । उनले समामाजिक सञ्चलामा समानित अदालत […]

घृणाको यो समयमा हाम्रा बच्चाहरूलाई प्रेमको पाठ कसरी सिकाउने ?

म सधैं आमा बन्ने सपना देख्थेँ । मलाई आफूमा पूर्ण विश्वास थियो । मलाई थाहा थियो म असल आमा बन्नेछु । म मेरो बच्चाको हात समातेर हिँडेको कल्पना गर्थेँ । हामी दुवै, फुर्तिलो चालमा पाइला चाल्दै । खुसीको लहरले हाम्रो हृदयलाई ढपक्कै ढाक्ने गरी ।  मेरो पहिलो सन्तान हुनुभन्दा धेरै वर्ष अघि, मैले आफ्ना छोराछोरीलाई कसरी हुर्काउने भनेर धेरै नोट बनाइरहेको थिएँ ।  ती नोट असाध्यै राम्रा थिए ।छोरीलाई पहिलो पटक बोक्दा मैले उनका लागि सुस्त आवाजमा गाउन सुरु गरेँ ।छोरी असाध्यै रोइरहेकी थिइन् । तर मेरो गीत

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

खोटाङ । ‘सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दै छु’, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भने, ‘नौ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात् जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ […]

बाइडेन राष्ट्रपति भएपछि अमेरिकी सेनाप्रतिको विश्वास घट्यो

२१ मंसिर, काठमाडौं । अमेरिकामा पछिल्लो समय त्यहाँका नागरिकमा सेनाप्रतिको विश्वासमा कमी आएको एक सर्वेक्षणले देखाएको छ । गत हप्ता सार्वजनिक गरिएको रोनाल्ड रेगन इन्स्टिच्युटको सर्वेक्षण अनुसार पछिल्लो ३ वर्षमा सेनाप्रति पूर्ण विश्वास गर्ने अमेरिकीको संख्या २५ प्रतिशत विन्दुले घटेर ४५ प्रतिशतमा झरेको छ । जो बाइडेन राष्ट्रपति भएपछि पछिल्लो ९ महिनायता सेनाप्रतिको विश्वासमा ११ […]

शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

काठमाडौँ । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले शीघ्र नतिजा प्रकाशनको माग गर्दै लोक सेवा आयोगको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि रोकिएको शाखा अधिकृतको नजिता तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित दुई सय बढी सङ्ख्यामा उपस्थित परीक्षार्थीले बुधवार आयोगको कार्यालय कमलपोखरी पुगेर धर्ना दिएका हुन् । ‘लोक सेवा आयोगप्रति हाम्रो पूर्ण विश्वास छ, […]

म एकताकै पक्षमा थिएँ तर साथीहरूले विश्वासघात गरे – ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकताकै पक्षमा रहेको तर प्रचण्ड-नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेका हुन् । 'प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ,' ओलीको भनाइ उदृत गर्दै सांसद खगराज अधिकारीले लोकान्तरसँग भने, 'यस विषयमा म आत्मालोचित छु ।' ओल...

सर्वोच्चको निष्पक्षतामाथि पूर्ण विश्वास छ : महन्थ ठाकुर

२६ पुस,बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निष्पक्षता र न्याय निरुपणमा आफूहरुलाई पूर्ण विश्वास रहेको बताएका छन् । पार्टी निकट प्रेस नेपालले भैरहवामा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा …