काठमाडौँ । सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले लोक सेवा आयोगका अध्यक्षको फेसबुक प्रोफाइलमा कमेन्टको बाढी लगाएका छन् । आयोगका सबै चरणका परीक्षाहरू सकेर सिफारिसको पर्खाइमा बसेका शाखा अधिकृतका परीक्षार्थीहरुले आयोगका अध्यक्ष माधव रेग्मीको प्रोफाइलमा कमेन्टहरू लेखेर सम्पूर्ण चरणको परीक्षा सम्पन्न गरिसकेको विज्ञापनबाट पदसंख्या कटौती नगर्न दबाब दिएका हुन् । स्थानीय तथा प्रदेशमा समायोजित शाखा […]