सन्दीप २० असोजमा नेपाल आउँदै,भन्छन्-‘निर्दोष छु र कानुनमा पूर्ण विश्वास छ’

काठमाडाैँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने असोज २० गते (६ अक्टोबर) मा नेपाल आउने भएका छन् । उनले त्यसपछि कानुनी लडाइँ लड्ने जानकारी सामाञ्जिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले नेपालको न्यायलाई विश्वास गर्ने भन्दै आफूमाथि परेको अन्यायबाट न्याय पाउने विश्वास लिएकाे बताएका छन् । उनले समामाजिक सञ्चलामा समानित अदालत […]

सम्बन्धित सामग्री

‘यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ’

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन् । मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । ‘नेताहरू पटक पटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी […] The post ‘यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने  असोज २० गते काठमाडौं आउने

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’उनले आफूल

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

खोटाङ । ‘सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दै छु’, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भने, ‘नौ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात् जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ […]

हिन्दू राष्ट्रवादी सोच विभाजनकारी छ : अरुन्धती राय

भारतकी चर्चित लेखिका अरुन्धती रायले भारतमा बढेको हिन्दू राष्ट्रवादी सोच विभाजनकारी भएको टिप्पणी गरेकी छन्। यो विभाजनकारी सोचलाई जनताले असफल पार्ने विश्वास व्यक्त गरेकी छन्।'द वायर'सँगको अन्तरवार्तामा रायले भाजपालाई 'फासीवादी'को संज्ञा दिँदै एकदिन देशले फासिवादी चरित्रको विरोध गर्ने आशा रहेको बताइन्। 'मलाई भारतीय जनताप्रति पूर्ण विश्वास छ। जनताका कारण नै देश अँध्यारो खाडलबाट बाहिर निस्कनेछ', उनले भनिन्।रायले उद्योगपतिहरूका प्रिय नेता प्रधानमन्त्री

बाइडेन राष्ट्रपति भएपछि अमेरिकी सेनाप्रतिको विश्वास घट्यो

२१ मंसिर, काठमाडौं । अमेरिकामा पछिल्लो समय त्यहाँका नागरिकमा सेनाप्रतिको विश्वासमा कमी आएको एक सर्वेक्षणले देखाएको छ । गत हप्ता सार्वजनिक गरिएको रोनाल्ड रेगन इन्स्टिच्युटको सर्वेक्षण अनुसार पछिल्लो ३ वर्षमा सेनाप्रति पूर्ण विश्वास गर्ने अमेरिकीको संख्या २५ प्रतिशत विन्दुले घटेर ४५ प्रतिशतमा झरेको छ । जो बाइडेन राष्ट्रपति भएपछि पछिल्लो ९ महिनायता सेनाप्रतिको विश्वासमा ११ […]

राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गामा फसाइयो : गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन्।बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा मलाई फसाइयो। पूर्वाग्राही राखेर मलाई फसाउन खोजियो।’लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास रहेको बताए। लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए। गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी

म एकताकै पक्षमा थिएँ तर साथीहरूले विश्वासघात गरे – ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकताकै पक्षमा रहेको तर प्रचण्ड-नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेका हुन् । 'प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ,' ओलीको भनाइ उदृत गर्दै सांसद खगराज अधिकारीले लोकान्तरसँग भने, 'यस विषयमा म आत्मालोचित छु ।' ओल...

सर्वोच्चको निष्पक्षतामाथि पूर्ण विश्वास छ : महन्थ ठाकुर

२६ पुस,बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निष्पक्षता र न्याय निरुपणमा आफूहरुलाई पूर्ण विश्वास रहेको बताएका छन् । पार्टी निकट प्रेस नेपालले भैरहवामा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा …