चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामबीच भेटवार्ता भएको छ। हङकङमा चार महिनादेखि सुपुर्दगी विधेयकको विरोध भइरहँदा दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो।
सांघाईमा भएको वार्तामा सिले क्यारी ल्यामको नेतृत्वमा 'पूर्ण विश्वास' व्यक्त गरेको बताइएको छ। हङकङ प्रदर्शन उग्र बन्दै जाँदा र चीन विरोधी गतिविधि बढ्दै