खोटाङ । ‘सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दै छु’, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भने, ‘नौ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात् जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ […]