शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

काठमाडौँ । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले शीघ्र नतिजा प्रकाशनको माग गर्दै लोक सेवा आयोगको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि रोकिएको शाखा अधिकृतको नजिता तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित दुई सय बढी सङ्ख्यामा उपस्थित परीक्षार्थीले बुधवार आयोगको कार्यालय कमलपोखरी पुगेर धर्ना दिएका हुन् । ‘लोक सेवा आयोगप्रति हाम्रो पूर्ण विश्वास छ, […]