चीनले सांघाईमा जारी निषेधाज्ञालाई थप बिस्तार गरेको छ । सांघाईमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । सांघाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।सांघाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर वि