कैलालीमा निषेधाज्ञा थप कडा, अब हप्तामा तीन दिनमात्रै पसल खुल्ने

कैलाली : कैलालीमा जारी निषेधाज्ञालाई थप कडा पारिने भएको छ। वैशाख २८ गतेसम्म जारी भएको निषेधाज्ञा अवधि जेठ ६ गतेसम्म लम्ब्याएर थप कडा पार्ने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोना संक्रमण र मृत्युदर निषेधाज्ञायता झन् बढेको भन्दै अब हप्ताको ४ दिन अत्यावश्यक कामका लागिसमेत बाहिर हिँडडुल…

सम्बन्धित सामग्री

कैलालीमा निषेधाज्ञा थपियो

कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजालले सोमबार निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

कोरानाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा छैटौ पटक थप गरेको छ । जेठ ३१ गते सम्म निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन । नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो । बैशाख १६ गते देखि बैशाख २२ गते निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गते सम्म थप गरिएको थियो।