काठमाडौँ, २२ वैशाख। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले निषेधाज्ञा थप कडा पारेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा पनि सवारी साधान र आवतजावत बाक्लो देखिएपछि कडाई शुरु गरिएको हो । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर […]