जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको हो ।आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण तिब्र गतिमा बढिरहेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । जिल्लामा जेठ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा जेठ गतेदेखि कडा पारिएको थियो । निषेधाज्ञा कडा पारिएसँगै मानिसहरुलाई औषधि उपचार बाहेकको काममा घर बाहिर ननिस्कन आदेश गरिएको छ । झापामा आजको ४ सहित