काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक सातादेखि जारी निषेधाज्ञालाई थप कडा पार्न नयाँ नियम जारी गरिएको छ । काठमाडौं उउपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप गर्दै थप कडाई गर्ने निर्णय गरेको हो । जस अनुसार वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा...
The post काठमान्डाैंमा निषेधाज्ञा थप कडा पारिँदै appeared first on Purbeli News.