गुल्मीमा २२ गतेसम्म थपियो निषेधाज्ञा

१६ असार, गुल्मी । गुल्मीमा यही असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । केही परिमार्जनसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो समय पुन: कोरोना संक्रमण वृद्धि हुन थालेपछि निषेधाज्ञा थप कडा गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ८ […]

सम्बन्धित सामग्री

गुल्मीमा केही खुकुलो बनाएर ७ दिन थपियो निषेधाज्ञा

१ असार, गुल्मी । गुल्मीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर केही घटेसँगै केही खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको छ । खाद्य पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टामात्रै सञ्चालन गर्न अनुमति दिइएकोमा […]

गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

गुल्मीमा छैठौं पटक असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।  आज राती १२ बजे देखि  असार ७ गते सोमबार  राती १२ बजे सम्मका लागि निषेधाज्ञा  थप गरिएको  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।थापिएको निषेधाज्ञालाई भने केहि खुकुलो बनाइएको  छ । जारी सूचनाअनुसार बैङ्क, वित्तिय संस्था एवं सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोगका सामग्री पेट्रोलियम पदार्थ, दुध, पानी, ग्याँस, खाद्यान्न

गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

१५ जेठ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गुल्मीमा कोरोना संक्रमण …

गुल्मीमा जेठ ४ सम्म थपियो निषेधाज्ञा

कोरोना संक्रमणको संख्या बढदै गएपछि गुल्मी जिल्ला प्रशासन कार्यालयले १० दिन निषेधाज्ञा थपेको छ ।