विहिबारदेखि निषेधाज्ञा थप कडा, पालना नगरे कफ्र्यू

वैशाख २२, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पहिलो पटक थपिएको निषेधाज्ञाको अवधि आज सकिदैछ । र प्रशासनले फेरी एक हप्ताका लागि थप गरेको छ । पहिलो हप्ताको तुलनामा थपिएको हप्तामा निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्नुपर्ने छ । निषेधाज्ञा पालना प्रभावकारी नभए कफ्र्यूसमेत लगाउने चेतावनी दिइएको छ । पहिलो पटकको निषेधाज्ञामा खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरीद बिक्रीका […]