सरकारसँग सहकार्य गर्ने लोसपाको संकेत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् ।

सम्बन्धित सामग्री

सरकारसँग सहकार्य गर्न तत्पर छौं : अध्यक्ष कुँवर

गैर आवासीय नेपाली संघ (एनआरएनए शेष घले समूह) ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक र नेपाल सरकारको ४४ औं प्रधानमन्त्री नियुक्त भएको आफूहरु खुशी भएको बताउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेलगत्तै  बधाई दिँदै कुँवरले सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउने समेत अपेक्षा गरेको बताएका छन् । त्यस

काठमाडौं महानगरले मेट्रोको अध्ययन गर्न संघ सरकारसँग सहकार्य गर्ने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेट्रोबारेको अध्ययन अघि बढाउन संघ सरकारसँग पहल र सहकार्य गर्ने योजना ल्याएका छन् । अहिले काठमाडौंमा मेट्रोल रेलमा […]

‘मन्त्रालयसँग सहकार्य गर्दा आयोजना प्रभावकारी हुन्छ’

जाजरकोट । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाबिच सहकार्य गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आग्रह गरेका छन् । सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढे मात्र काम प्रभावकारी हुने उनको भनाइ थियो । सुर्खेतस्थित आयोजनाबाट कर्णालीका ६ जिल्लाको खानेपानीको समस्या हेर्दा काम गर्न गाह्रो […]

सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नै गरेन : विद्यासुन्दर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरेको बताए। तर,  अहिले स्थानीय सरकारसँग कुनै संवाद…

कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्न कठिन भयो : उपेन्द्र (भिडियो)

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् । शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको टिप्पणी गरे । कांग्रेससँग बिकृतिबाहेक […]

तालिवानले झुठ बोलिरहेको छ, नयाँ सरकारसँग सहकार्य हुँदैनः फ्रान्सेली विदेशमन्त्री

एजेन्सी, ११ असोज । फ्रान्सका विदेशमन्त्री जियन भेस ली ड्रियानले तालिवानले झुठ बोलिरहेको र फ्रान्सले नयाँ तालिवानी सरकारसँग कुनै सहकार्य नगर्ने स्पष्ट पारेका छन् । उनले आइतबार कतारसँगको वार्ता हुनु अगावै उक्त विषयमा जानकारी गराएका हुन् । फ्रान्स फाइव टिभीमा अन्तरवार्ता दिने क्रममा उनले यस्तो बताएका हुन् । अन्तरवार्ताको क्रममा भनेको विषयलाई सञ्चारमाध्यम द हिन्दूले […]

लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताए । अध्यक्ष […]