जाजरकोट । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाबिच सहकार्य गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आग्रह गरेका छन् । सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढे मात्र काम प्रभावकारी हुने उनको भनाइ थियो । सुर्खेतस्थित आयोजनाबाट कर्णालीका ६ जिल्लाको खानेपानीको समस्या हेर्दा काम गर्न गाह्रो […]